Category Archives: loans

Foreign Employment Loan

Foreign Employment Loan (बैदेशिक रोजगारी ऋण)

संस्थाले बैदेशिक रोजगारीमा कार्य गर्न जाने सदस्यहरुलाई मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु १० लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
-ऋण माग फाराम (अनुसूची –१)
-नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
-जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
-शेयर प्रमाणपत्रको प्रतिलिपि ।
-धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक
उतार (प्लट)–१÷१ प्रति
-चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद
प्रतिलिपि
-फोटो (पासपोर्ट साइजको) – २ प्रति

Educational Loan

Educational Loan ( शैक्षिक ऋण)
संस्थाले सदस्यका छोराछोरीको उच्च शिक्षा अध्ययनका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु २५ लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
- ऋण माग फाराम (अनुसूची –१)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।
- धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार(प्लट)–१÷१ प्रति
- चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
- फोटो (पासपोर्ट साइजको) – २ प्रति

Hire Purchase Loan

Hire Purchase Loan (यातायात ऋण)

संस्थाले व्यवसायिक रुपमा यातायात व्यवसाय तथा व्यक्तिगत प्रयोजनका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा कोटेशन रकमको अधिकतम ७० प्रतिशत सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सोका लागी न्यूनतम आवश्यक कागजात
- ऋण माग फाराम (अनुसूची –१)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
- कोटेशन वा सम्झौता पत्र
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।
- धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट)–१÷१ प्रति
- चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
- फोटो (पासपोर्ट साइजको) – २ प्रति

Saving Guarantee Loan

Saving Guarantee Loan (बचत जमानत ऋण)

संस्थाले आकस्मिक कार्य सम्पन्न गर्नका लागी सदस्यको बचतको ९० प्रतिशत सम्म बचत जमानीमा ऋण प्रदान गर्दै आएको छ, सोका लागी न्यूनतम आवश्यक कागजात
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।

Land & Building

Land & Building (घर जग्गा खरिद ऋण)

संस्थाले सदस्यलाई घर जग्गा खरिद गर्नका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु.२० लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सोका लागी न्यूनतम आवश्यक कागजात
- ऋण माग फाराम (अनुसूची –१)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।
- धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट)–१÷१ प्रति
- चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
- फोटो (पासपोर्ट साइजको) – २ प्रति

Home Loan

HomeLoan (घर निर्माण तथा मर्मत)
संस्थाले कृषि पेशामा आवद्ध सदस्यहरुका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु १५ देखि २५ लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
घ) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
ङ)शेयर प्रमाणपत्रको प्रतिलिपि ।
च) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक
छ) तार (प्लट)–१÷१ प्रति
ज) चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
झ) फोटो (पासपोर्ट साइजको) – २ प्रति

Commercial Loan

Business Loan ( व्यापार ऋण)
संस्थाले व्यापार पेशामा आवद्ध सदस्यहरुका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु १ करोड सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
ग) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
घ) शेयर प्रमाणपत्रको प्रतिलिपि ।
ङ) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार
(प्लट)–१्/१ प्रति
च) परियोजनाको स्किम
छ) चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
ज) फोटो (पासपोर्ट साइजको) – २ प्रति
झ) व्यवसाय दर्ता, प्यान दर्ता र कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी
ञ) साख सुचना
ट) पारिवारिक आय श्रोत विवरण

Agriculture Loan


Agriculture Loan(कृषि ऋण)


संस्थाले कृषि पेशामा आवद्ध सदस्यहरुका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु १० लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
ग) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
घ) शेयर प्रमाणपत्रको प्रतिलिपि ।
ङ) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार
(प्लट)–१/१ प्रति
च) परियोजनाको स्किम
छ) चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
ज) फोटो (पासपोर्ट साइजको) – २ प्रति
झ) साख सुचना
ञ) पारिवारिक आय श्रोत विवरण