Educational Loan

Educational Loan ( शैक्षिक ऋण)
संस्थाले सदस्यका छोराछोरीको उच्च शिक्षा अध्ययनका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु २५ लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
- ऋण माग फाराम (अनुसूची –१)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।
- धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार(प्लट)–१÷१ प्रति
- चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
- फोटो (पासपोर्ट साइजको) – २ प्रति