Land & Building

Land & Building (घर जग्गा खरिद ऋण)

संस्थाले सदस्यलाई घर जग्गा खरिद गर्नका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु.२० लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सोका लागी न्यूनतम आवश्यक कागजात
- ऋण माग फाराम (अनुसूची –१)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।
- धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट)–१÷१ प्रति
- चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
- फोटो (पासपोर्ट साइजको) – २ प्रति