Agriculture Loan

2

Agriculture Loan(कृषि ऋण)

संस्थाले कृषि पेशामा आवद्ध सदस्यहरुका लागी मासिक, त्रैमासिक एवं अर्धवार्षिक किस्ता भुक्तानी प्रक्रियामा रु १० लाख सम्म घरजग्गा धितो राखी ऋण सुविधा प्रदान गर्दै आई रहको छ । सो का लागी न्यूनतम आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
ग) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
घ) शेयर प्रमाणपत्रको प्रतिलिपि ।
ङ) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट)–१/१ प्रति
च) परियोजनाको स्किम
छ) चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
ज) फोटो (पासपोर्ट साइजको) – २ प्रति
झ) साख सुचना
ञ) पारिवारिक आय श्रोत विवरण