Saving Guarantee Loan

Saving Guarantee Loan (बचत जमानत ऋण)

संस्थाले आकस्मिक कार्य सम्पन्न गर्नका लागी सदस्यको बचतको ९० प्रतिशत सम्म बचत जमानीमा ऋण प्रदान गर्दै आएको छ, सोका लागी न्यूनतम आवश्यक कागजात
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
- शेयर प्रमाणपत्रको प्रतिलिपि ।