सातै वटा सेवा कार्यलयमा बजेट तर्जुमा सदस्य विस्तारित भेला सम्पन्न
2026-06-09
बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि. ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम पुनरावलोकन र आ.व. २०८४/०८५ को दिशानिर्देशका लागि सातै सेवा कार्यालयमा सदस्य विस्तारित भेला सम्पन्न गर्यो।