अझै थप सेवाका साथ

सदस्यको सेवा तथा सुविधालाई मध्यनजर गरेर संस्थाले ATM (एटिएम) सेवा, मोवाईल बैकिड्‍ सेवा  अन्तरगत मिसकल बैकिड्‍‍, माेवाइल  रिचार्ज, विधुत् महशुल भुत्तानी, इन्टरनेट विल भुक्तानी, एेयर टिकेट खरिद, खातामा भएकाे व्यालेन्स जानकारी, चेक माग आदी कार्य डिजिटलन माध्यमबाट गर्न सकिने व्यवस्था गरेकाे छ । थप जानकारीकाे लागी कार्यालयमा सम्पर्क गर्नुहाेला ।

mobile banking and atm