हार्दिक धन्यवाद तथा आभार

यस विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको प्रगतिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै पुनः ACCU बाट एक्सेस ब्रान्ड सिल्भल प्राप्त गर्न महत्वपूर्ण भूमिका प्रदान गर्नुहुने सदस्य, उपसमिति, समिति एवं नियमन निकायहरुमा हार्दिक आभार व्यक्त गर्दछौं साथै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।