व्याजदर परिर्वतन

सदस्य एव‍‌म् सेवा कार्यालय व्यवस्थापन उप समितिको सुझाव तथा वर्तमान वित्तिय बजारको विश्लेषणको आधारमा ऋण लगानी तथा असूली उपसमितिको सिफारिसमा २०७७ असाेज १ गते देखि लागू हुने गरि व्याजदर परिर्वतन गरिएको छ । विस्तृत जानकारीको लागि संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।