ऋण सिमा    : अधिकतम रु. २,००,००,०००।–

भुक्तानी अवधि : १० वर्ष सम्म (अर्धवार्षिक, वार्षिक)

किस्ता संख्या : ४०–१२० किस्ता सम्म

आवश्यक कागजात   

क)    ऋण माग फाराम (अनुसूची –१)

ख)    नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति

ग)    जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति

घ)    शेयर प्रमाणपत्रको प्रतिलिपि ।

ङ)    धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट) –१/१ प्रति

च)    परियोजनाको स्किम

छ)    चालु आ.व.सम्मको तिरो तिरेको रसिद/एकिकृत कर तिरेको रसिद प्रतिलिपि

ज)    फोटो (पासपोर्ट साइजको) – २ प्रति

झ)    फर्म वा उद्योगको वासलात र लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि

ञ)    कृषि व्यवसाय दर्ता, प्यान दर्ता र कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी

ट)    साख सुचना

ठ)    पारिवारिक आय श्रोत विवरण