व्यवसायिक कृषि ऋण (Agro Business Loan)
ऋण सिमा : अधिकतम रु. २,००,००,०००।–
भुक्तानी अवधि : १० वर्ष सम्म (अर्धवार्षिक, वार्षिक)
किस्ता संख्या : ४०–१२० किस्ता सम्म
आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
ग) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
घ) शेयर प्रमाणपत्रको प्रतिलिपि ।
ङ) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट) –१/१ प्रति
च) परियोजनाको स्किम
छ) चालु आ.व.सम्मको तिरो तिरेको रसिद/एकिकृत कर तिरेको रसिद प्रतिलिपि
ज) फोटो (पासपोर्ट साइजको) – २ प्रति
झ) फर्म वा उद्योगको वासलात र लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि
ञ) कृषि व्यवसाय दर्ता, प्यान दर्ता र कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी
ट) साख सुचना
ठ) पारिवारिक आय श्रोत विवरण

व्यापार ऋण (Commercial Loan)
ऋण सिमा : अधिकतम रु. १,२५,००,०००।–
भुक्तानी अवधि : १० वर्ष सम्म(मासिक,त्रैमासिक,अर्धवार्षिक)
किस्ता संख्या : १२–८४ किस्ता सम्म
न्यूनतम योग्यता
• १८ वर्ष पुरा भई ७० वर्ष भित्र चुक्ता हुने गरि ।
• सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पुरा भएको ।
• नियमित मासिक बचत नियमित गरेको ।
• बैंक तथा वित्तीय संस्थाको कालो सूचिमा नपरेको ।
• तोकिएको शेयर रकम खरिद गरेको ।
• मानसिक सन्तुलन ठिक भएको हुनु पर्ने ।
• कार्यक्षेत्र भित्र वसोवास गरेको ।
आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
ग) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
घ) शेयर प्रमाणपत्रको प्रतिलिपि ।
ङ) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट)–१/१ प्रति
च) परियोजनाको स्किम
छ) चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
ज) फोटो (पासपोर्ट साइजको) – २ प्रति
झ) व्यवसाय दर्ता, प्यान दर्ता र कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपी
ञ) साख सुचना
ट) पारिवारिक आय श्रोत विवरण

कृषि तथा पशुपालन ऋण (Agricultural Loan)
ऋण सिमा : अधिकतम रु. ५,००,०००।–
भुक्तानी अवधि : ५ वर्ष सम्म (मासिक,त्रैमासिक,अर्धवार्षिक)
किस्ता संख्या : ६० किस्ता सम्म
न्यूनतम योग्यता
• १८ वर्ष पुरा भई ७० वर्ष भित्र चुक्ता हुने गरि ।
• सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पुरा भएको ।
• नियमित मासिक बचत नियमित गरेको ।
• बैंक तथा वित्तीय संस्थाको कालो सूचिमा नपरेको ।
• तोकिएको शेयर रकम खरिद गरेको ।
• मानसिक सन्तुलन ठिक भएको हुनु पर्ने ।
• कार्यक्षेत्र भित्र वसोवास गरेको ।
आवश्यक कागजात
क) ऋण माग फाराम (अनुसूची –१)
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
ग) जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
घ) शेयर प्रमाणपत्रको प्रतिलिपि ।
ङ) धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार(प्लट)–१/१ प्रति
च) परियोजनाको स्किम
छ) चालु आ.व.सम्मको तिरो तिरेको रसिद /एकिकृत कर तिरेको रसिद प्रतिलिपि
ज) फोटो (पासपोर्ट साइजको) – २ प्रति
झ) साख सुचना
ञ) पारिवारिक आय श्रोत विवरण

शैक्षिक ऋण (Educational Loan)ऋण सिमा : अधिकतम रु. २५,००,०००।–
भुक्तानी अवधि : ७ वर्ष सम्म(त्रैमासिक,अर्धवार्षिक)
किस्ता संख्या : १४ किस्ता सम्म
न्यूनतम योग्यता
• १८ वर्ष पुरा भई ७० वर्ष भित्र चुक्ता हुने गरि ।
• सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पुरा भएको ।
• नियमित मासिक बचत नियमित गरेको ।
• बैंक तथा वित्तीय संस्थाको कालो सूचिमा नपरेको ।
• तोकिएको शेयर रकम खरिद गरेको ।
• मानसिक सन्तुलन ठिक भएको हुनु पर्ने ।
• कार्यक्षेत्र भित्र वसोवास गरेको ।
आवश्यक कागजात
• ऋण माग फाराम (अनुसूची –१)
• नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
• जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
• शेयर प्रमाणपत्रको प्रतिलिपि ।
• धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार(प्लट)–१/१ प्रति
• चालु आ.व.सम्मको तिरो तिरेको रसिद /एकिकृत कर तिरेको रसिद प्रतिलिपि
• फोटो (पासपोर्ट साइजको) – २ प्रति

घर जग्गा खरिद ऋण (Home Loan)
ऋण सिमा : अधिकतम रु. ५०,००,०००।–
भुक्तानी अवधि : १० वर्ष सम्म(मासिक,त्रैमासिक,अर्धवार्षिक)
किस्ता संख्या : ४० किस्ता सम्म
न्यूनतम योग्यता
• १८ वर्ष पुरा भई ७० वर्ष भित्र चुक्ता हुने गरि ।
• सदस्यता प्राप्त गरेको कम्तिमा ३ महिना पुरा भएको ।
• नियमित मासिक बचत नियमित गरेको ।
• बैंक तथा वित्तीय संस्थाको कालो सूचिमा नपरेको ।
• तोकिएको शेयर रकम खरिद गरेको ।
• मानसिक सन्तुलन ठिक भएको हुनु पर्ने ।
• कार्यक्षेत्र भित्र वसोवास गरेको ।
आवश्यक कागजात
• ऋण माग फाराम (अनुसूची –१)
• नागरिकताको प्रमाणपत्रको प्रतिलिपि – १ प्रति
• जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि–१ प्रति
• शेयर प्रमाणपत्रको प्रतिलिपि ।
• धितो दिने घरजग्गाको ब्लु प्रिन्ट र ट्रेस नक्सा, चारकिल्ला,फिल्डबुक उतार (प्लट)–१/१ प्रति
• चालु आ.व.सम्मको तिरो तिरेको रसिद ÷एकिकृत कर तिरेको रसिद प्रतिलिपि
• फोटो (पासपोर्ट साइजको) – २ प्रति
आवश्यक थप कागजात
घर जग्गा बिक्री गर्ने व्यक्तिको बिक्रि गर्नेबारे दर रेट सहितको मुल्य खुलेको करारनामा (बैनापट्टा)कागजात, जग्गाधनीको नागरिकताको प्रमाणपत्र प्रतिलिपि, प्रमाणित आयश्रोतको प्रमाण, खरिद गरिने घर जग्गाको जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि । घर भएमा घरको नक्सा, नक्सा पासको प्रमाण पत्र र अंशियारको मञ्जुरीनामा ।

स्वास्थोपचार ऋण (Healthcare Loan)
ऋण सिमा : अधिकतम रु. ५०,०००।–
भुक्तानी अवधि : १ वर्ष सम्म(अर्धवार्षिक, वार्षिक)
किस्ता संख्या : १–२ किस्ता सम्म