मोबाईल बैकिङ्क सेवाः–
मोबाईल रिर्चाज, डिसहोम रिर्चाज एवं टेलिफोन बिल भुक्तानी सुबिधा, विद्युत महशुल भुक्तानी, इन्टरनेट बिल भुक्तानी, रकम ट्रान्स्फर, आन्तरिक हवाई टिकट खरिद, खाताको मौज्दातको जानकारी, ऋणको किस्ता तथा व्याजको जानकारी, चेक माग/रद्द, आफ्नै खाताबाट विभिन्न बैंकको खातामा रकमान्तर, Esewa, Khalti, IME Payमा रकम Load गर्न, QR Scan गरी रकम भुक्तानी गर्न सकिने आदि ।