मिति २०८१ साउन १७ गते देखि १९ गते सम्म संस्थाको आयोजनामा संस्थाको छैठौं रणनीतिक व्यवसायिक योजना निर्माण कार्याशाला गोष्ठी संस्थाका अध्यक्ष श्री शान्तकुमार श्रेष्ठ ज्यूको सभापतित्वमा प्रमुख अतिथि पूर्व अध्यक्ष एवं सल्लाहकार श्री प्रदिप थापाज्युको प्रमुख आतिथ्यता साथै संस्थाका अन्य समिति, उप समिति र उच्च व्यवस्थापनको सक्रिय सहभागीतामा सहजकर्ता श्री केशव प्रसाद पोखरेलज्यूको पूर्णसहजीकरण एवं नेपाल राष्ट्र बैंकका डा. रमेश प्रसाद चौलागाईज्यूको सहजीकरणमा आगामी ३ आर्थिक बर्षको लागि व्यवसायिक योजना बनाई सभ्य एवं भव्य रुपमा सम्पन्न भयो ।
7 Aug, 2024
