आज मिति २०८१ माघ २६ गते यस बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिंको सेवा कार्यालय व्यवस्थापन उप–समितिको पूर्व नेतृत्व विकास तालिम संस्थाका अध्यक्ष श्री शान्त कुमार श्रेष्ठज्यूको सभापतित्व र निवर्तमान अध्यक्ष एवं सल्लाहाकार श्री प्रदिप थापाज्यूको आतिथ्यता तथा नेफ्स्कूनबाट वरिष्ठ अधिकृत श्री प्रेम नाथ वाग्ले, संस्थाका सचिव श्री डोरेन्द्रराज सापकोटाज्यू र कोषाध्यक्ष श्री भिम बहादुर के.सी.ज्यूको सहजिकरणमा कार्यक्रम सम्पन्न भयो ।