आज मिति २०८१ भाद्र ४ गते यस बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिंको आयोजना र हाई हिमालयन अर्गानिक प्र.लिको प्राविधक सहयोगमा संस्थामा आवद्ध शेयर सदस्यहरुलाई प्राङ्गगारिक जीवाणु मल सम्बन्धी अभिमुखीकरण कार्यक्रम संस्थाका अध्यक्ष श्री शान्तकुमार श्रेष्ठज्यूको समापत्तित्वमा सम्पन्न भएको थियो ।