मिति २०८१ साउन ३० गते यस बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ढुंखर्क सेवा कार्यालयले महाङ्काल गाउँपालिका ४, कालेश्वर, मुलडाँडाको श्री बाघभैरव माध्यामिक विद्यालयमा ५० जना विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता कार्यक्रम संस्थाका उपाध्यक्ष श्री रामहरि शर्मा तिमल्सिनाज्यूको सभापत्तित्वमा सम्पन्न भयो ।






