अझै थप सेवाका साथ

सदस्यको सेवा तथा सुविधालाई मध्यनजर गरेर संस्थाले ATM (एटिएम)मोवाईल रिचार्ज, इन्टरनेट विल भुक्तानी, व्यालेन्स चेक, चेक माग आदी कार्य शुभारम्भ गरेको छ थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नुहोला ।