0%
लोड हुँदैछ...

हाम्रो सेवाहरू

हाम्रा सेवाहरू

हामीले प्रदान गर्ने सेवाहरू

तपाईंको वित्तीय आवश्यकताहरू पूरा गर्न हामी यहाँ छौं

बचत सेवा

बचत सेवा

सदस्यहरूको आवश्यकता र आर्थिक लक्ष्यअनुसार विभिन्न प्रकारका बचत सेवा तथा बचत योजनाहरू अन्तर्गत नियमित बचत, आवधिक बचत, क्रमिक बचत लगायतका आकर्षक बचत सुविधा उपलब्ध गराउँदै सुरक्षित, सरल र भरपर्दो सेवा प्रदान गर्दछौं।

ऋण सेवा

ऋण सेवा

सदस्यहरूको आवश्यकता, क्षमता र उद्देश्यअनुसार विभिन्न प्रकारका कर्जा तथा ऋण योजनाहरू अन्तर्गत व्यक्तिगत ऋण, व्यवसायिक ऋण, घरायसी ऋण, कृषि ऋण, शैक्षिक ऋण लगायतका सहज, सरल र सदस्यमैत्री ऋण सुविधा उपलब्ध गराउँदै आर्थिक आवश्यकता पूरा गर्न सहयोग गर्दछौं।

रेमिट्यान्स सेवा

रेमिट्यान्स सेवा

सदस्य तथा सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै स्वदेश तथा विदेशबाट पठाइएको रकम छिटो, सुरक्षित र सहज रूपमा प्राप्त गर्न सकिने विभिन्न रेमिट्यान्स सेवा उपलब्ध गराउँदै भरपर्दो तथा विश्वासिलो वित्तीय सेवा प्रदान गर्दछौं।

सदस्य सेवा

सदस्य सेवा

जन्मदेखि मृत्युसम्म सदस्यको जीवनका हरेक चरणमा साथ दिने उद्देश्यले सदस्यहरूको आवश्यकता, सुविधा र हितलाई प्राथमिकतामा राख्दै विभिन्न सदस्य सेवाहरू, सहयोग तथा कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्दछौं।

अन्य सेवाहरू

३६५ दिन तथा साँझको काउन्टर सेवा

वर्षभरि, ३६५ दिन नै आवश्यक बैंकिङ्ग सुविधा उपलब्ध हुने गरी सेवा दिइन्छ।

मोबाइल बैंकिङ्ग तथा ATM सेवा

स्मार्टफोनको बढ्दो प्रयोगसँगै, मोबाइल बैंकिङ्ग एपले इन्टरनेट बैंकिङ्गजस्तै सुविधा मोबाइलमै उपलब्ध गराउँछ।

ABBS सेवा

जुनसुकै शाखाबाट बैंकिङ्ग सेवा लिन सकिने — परम्परागत शाखा भ्रमणमाथिको निर्भरता घटाउने सुरक्षित र सहज समाधान।

कुनै प्रश्न छ?

हाम्रो सेवाहरूको बारेमा थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्